बबई सिचाई आयोजनाको पश्चिमी मूलनहर निर्माणका क्रममा जग्गा नहरमा परेकाहरुलाई मधुवन नगरपालिकामा मिति २०७५/०२/०७ मा पहिलो चरणको मुआब्जा वितरण कार्यक्रम सम्पन्न गरिएको छ
मधुवन नगरपालिकाले मिति २०७५/१/१० गते प्रकासित गरेको सूचनामा आबेदन दिनुभएका आवेदकहरु को नामावली प्रकासित गरिएको छ I लिस्टमा नाम हुने आवेदक हरुले मिति २०७५/०२/०३ गतेका दिन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ I