मधुवन नगरपालिकाले मिति २०७५/१/१० गते प्रकासित गरेको सूचनामा आबेदन दिनुभएका आवेदकहरु को नामावली प्रकासित गरिएको छ I लिस्टमा नाम हुने आवेदक हरुले मिति २०७५/०२/०३ गतेका दिन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ I
मधुबन नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित कार्यक्रम अन्तरगत तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु गरेको छ । वडाका बेरोजगार महिला तथा युबालाई तालिमका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्य राखेर उक्त तालीम संचालन गरिएको हो । कार्यक्रममा नगरका सहकारिका प्रतिनिधि, राजनितीक दलका प्रतीनि