FAQs Complain Problems

६८ औ प्रजातन्त्र दिवसका अवसरमा मधुवन नगरपालिका द्वारा सरसफाई कार्यक्रम सम्पन

 ६८ औ प्रजात्रन्त्र दिबसका अबसरमा मधुवन नगरपालिकाले  मुख्यबजार क्षेत्रमा सरसफाई गरिएको छ । मधुवन नगरपालिकाको कार्यालय परिसर देखि सुरु गरिएको सामूहिक सरसफाईले ताराताल रोड कुशुम्बा बजार मधुबनबजार र हुलाक रोडमा सरसफाई गरिएको थियो  ।

सरसफाई कार्यक्रममा मधुवन नगरपालिका उप प्रमुख सुभरानि थारु,  मधुवन नगरपालिका प्रमुख प्रशाशकिय अधिकृत धर्मराज न्यौपाने  , नगरपालिकाका कर्मचारी ,५, ६, ७, ८ र ९ का वडा अध्यक्षहरु, राजनितककर्मी  प्रहरीहरु, बजार विकास समिति कशुम्ब उद्योग बाणिज्य संघ संस्थाका पदाधिकारी, स्बस्थ्यकर्मी,महिला स्बस्थ्य स्बयम सेबिका, पत्रकार लगायत नागरिक समाजको सहभागिता रहेको थियो ।

User login