सूचना तथा समाचार

बबई सिचाई आयोजनामा जग्गा परेका हरुलाई मुआब्जा वितरण कार्यक्रम (पहिलो चरण)

बबई सिचाई आयोजनाको पश्चिमी मूलनहर निर्माणका क्रममा जग्गा नहरमा परेकाहरुलाई  मधुवन नगरपालिकामा मिति २०७५/०२/०७ मा  पहिलो चरणको मुआब्जा वितरण कार्यक्रम सम्पन्न गरिएको छ 

उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिएको बारे

मधुवन नगरपालिकाले मिति २०७५/१/१० गते प्रकासित गरेको सूचनामा आबेदन दिनुभएका आवेदकहरु को नामावली प्रकासित  गरिएको छ I  लिस्टमा नाम हुने आवेदक हरुले मिति २०७५/०२/०३  गतेका दिन कार्यालयमा सम्पर्क गर्नु हुन अनुरोध छ I

तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु

मधुबन नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित कार्यक्रम अन्तरगत तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु गरेको छ । वडाका बेरोजगार महिला तथा युबालाई तालिमका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्य राखेर उक्त तालीम संचालन गरिएको हो । कार्यक्रममा नगरका सहकारिका प्रतिनिधि, राजनितीक दलका प्रतीनि

६८ औ प्रजातन्त्र दिवसका अवसरमा मधुवन नगरपालिका द्वारा सरसफाई कार्यक्रम सम्पन

 ६८ औ प्रजात्रन्त्र दिबसका अबसरमा मधुवन नगरपालिकाले  मुख्यबजार क्षेत्रमा सरसफाई गरिएको छ । मधुवन नगरपालिकाको कार्यालय परिसर देखि सुरु गरिएको सामूहिक सरसफाईले ताराताल रोड कुशुम्बा बजार मधुबनबजार र हुलाक रोडमा सरसफाई गरिएको थियो  ।

करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सूचना

सानोश्री ताराताल नगरपालिकाको इन्जिनियर पद अधिकृत स्तर छैटौ तहमा करार सेवामा पदपूर्ति गर्ने सम्वन्धी सूचना I 

Pages