FAQs Complain Problems

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम

बहुक्षेत्रीय पोषण योजना पोषणका लागि हातेमालो कार्यक्रम २०७४/०७५ अन्तर्गत पशुसेवा शाखा द्वारा २५ जनाको दरले ८ वटा समूह गठन गरि मिति २०७५/०२/१७ देखि मधुवन नगरपालिकाका विभिन्न स्थानमा निम्न मितिहरुमा तालिम संचालन हुन गैरहेको छ /
२०७५/०२/१७ - ढोडरि
२०७५/०२/१८ - धनौरा
२०७५/०२/१९ - १० नं गाउ
२०७५/०२/२० - टिसियन फाटा
२०७५ /०२/२०- १२ नं टाउन

User login