FAQs Complain Problems

तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु

मधुबन नगरपालिका वडा नम्बर ८ ले महिला लक्षित कार्यक्रम अन्तरगत तीन महिने सीलाइ कटाइ तथा आधारभुत कम्प्युटर तालिम सुरु गरेको छ । वडाका बेरोजगार महिला तथा युबालाई तालिमका माध्यमबाट आत्मनिर्भर बनाउने लक्ष्य राखेर उक्त तालीम संचालन गरिएको हो । कार्यक्रममा नगरका सहकारिका प्रतिनिधि, राजनितीक दलका प्रतीनिधि, बिभिन्न बिधालय सञ्चालक समितिका प्रतिनिधि, आठै वटा वडाका वडा अध्यक्ष र वडा सदस्यहरु,प्ररिक्षार्थि र प्रशिक्षक हरुको उपस्थीति रहेको थियो ।

User login