FAQs Complain Problems

सूचना

किशोरिहरुलाई आईरन फोलिक एसिड वितरण सम्बन्धि नगरपालिका स्तरीय १ दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम

मधुवन नगरपालीका स्वास्थ्य शाखा द्वारा मिति २०७५/०२/२४ गते आयोजित किशोरिहरुलाई आईरन फोलिक एसिड वितरण सम्बन्धि नगरपालिका स्तरीय १ दिने अभिमुखीकरण तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ |

User login